Homeरोचक जानकारीप्रयोग भइसकेको क,ण्डम बटुलेर लाखौं कमाउने यी महिला, ब,यान सुन्दा प्रहरी नै...

प्रयोग भइसकेको क,ण्डम बटुलेर लाखौं कमाउने यी महिला, ब,यान सुन्दा प्रहरी नै च,कित !

एजेन्सी । दक्षिण पूर्वी एशियाली देश भियतनाममा एक महिलाले प्रयोग भइसकेको क,ण्डम जम्मा पारेर पुनः बेच्ने गरेको पाइएको छ।

उनले केही व्यक्तिहरुको सहयोगमा ती क,ण्डमहरु जम्मा गर्ने गरेको र ती क,ण्डमहरुलाई पानीमा धोएर नयाँ भन्दै बेच्ने गरेको समाचारमा उल्लेख गरिएको छ।

प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार क,ण्डम ब,रामद गरेको छ। ती क,ण्डमहरु देशको दक्षिणी प्रान्त बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो।

भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार प्रहरीले क,ण्डमले भरिएका यी ब्यागसहित महिलालाई प,क्राउ गरेको हो। जसको वजन ३ सय ६० किलो छ। यस गोदामका मालिकले उनले अ,ज्ञात ब्यक्तिवाट प्रयोगमा आइसकेका क,ण्डम किनेर फेरी बे,च्ने गरेका थिए। त्यसलाई धोइपखाली गरेर बेच्ने गरेको प्रहरी अ,नुसन्धानवाट खुलेको छ।

प,क्राउ परेकी एक महिलाले दिएको ब,यानअनुसार प्रयोग भइसकेका यी क,ण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों, त्यसपछि क,ण्डमलाई काठको लि ङ्गमा राखेर फेरि पुरानै आकार दिएर नयाँ जस्तै बनाइन्थ्यो। त्यसपछि फेरि प्याकेटमा भरेर बे,च्ने गरिन्थ्यों।

महिलाका अनुसार उनले जति किलो क,ण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों। एजेन्सी ।

16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read
Related News

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here