Homeभिडियोछोरीको बि,लौना आमा तिमि कहाँ छौ , हामी तिमि बिना टु’हुरा भएका...

छोरीको बि,लौना आमा तिमि कहाँ छौ , हामी तिमि बिना टु’हुरा भएका छौ छिटो घर आउ भिडियो सहित ।

दाङ तुल्सीपुर निवासी मेघराज कठेरा कि श्रीमती केशरी आफ्ना दुई छोरि छोडी फ,रार भएकी छिन् श्रीमान बैदेशिक रोजगारीको लागि खाडी मुलुक गएका थिए। श्रीमती र छोरि हरुलाई खुशी राख्नको लागि मेघराज साउदी गएका थिए। छोरिहरु साना भएको र श्रीमान बाहिर भएको मौका छोपी केशरी पर-पुरुस संग फोन मा कुरा गर्न थालिन।

छोरि हरुको वा,स्ता पनि नगर्ने विदेश भएको श्रीमानलाई पनि पैसा चाहिएमात्र कुरा गर्ने अरु बेला रि,साउने ,कराउने गर्न थालिन। रातभरि केटा हरु संग कुरा गर्ने र दिन भरि घरमा ल्याउने गर्न थालिन। छोरीहरुले आमा को हो यो भनि सोध्दा मेरो ठुलो आमाको छोरा हो भन्थिन। छोरिहरुको लागि विदेश मा खाईनखाई कमाएको पैसा केशरीले स्कुल फिस पनि नबुजाउने रहेछिन। छोरि हरुलाई तिमिहरु सुत भनि आफु रातभर केटा संग कुरा गरेको छोरिहरु भन्छन।

दिन स्कुल जान ढिला भयो भन्दै छोरिहरुलाई अटोमा लगेकी थिइन्। तपाई का जाने हो भन्दा म अस्पताल जाने हो भनेकी थिइन् , साझ छोरि हरु आउदा सम्म नआए पछि उनीहरु भएका थिए। श्रीमान विदेश आएको ३/४ दिनमा श्रीमती सम्पर्क नआएपछि मेघ राज

मिडियामा आएका हुन्। मैले मेरो श्रीमती माथि धेरै नै विश्वास गरे तर उसले मेरो सोझो पनको फाइदा उठाई ,मेरा छोरि हरुको बि,चल्लीका साथै मैले कमाएको पैसाको पनि हि,नामिना गराई।

16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read
Related News

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here