Homeभिडियोआहा ! दशैमा घर पुगेकि अनितालाई बिनोदले कादमा राखेर घर घुमाए ,आफै...

आहा ! दशैमा घर पुगेकि अनितालाई बिनोदले कादमा राखेर घर घुमाए ,आफै हिड्दै घर घुमिन अनिताले ( भिडियो हेर्नुस् )

- Advertisement -

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने शायदऐ कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको श्वासथमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ कीलोसम्मा पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न साक्छिन सामान्य चीजहरु मूखसम्मा हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तमा दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पाहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याआहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।ुनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन jo गाह्राे हुन्छ ।

अहिले आनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुताएर लगेका छन् ।

दशै जस्तो महान चाडलाई लक्षित गर्दै आनितालाई बिनोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका हुन ।घर पुगेसगै अनिता आमा डाजुभाई र अन्य सदस्यहरुको माझ एकदमै खुशी देखिन्थिन् ।त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बूवासग हिडेसगै बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि अहिले एकदमै भाइरल भाईरहेको छ ।

- Advertisement -
- Advertisement -
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read
Related News
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here