Homeभिडियोश्रीमती ले गर्दा प्र’हरीको ज्यान गयो भन्दै प्रमाण सहित परिवारले खुलाए रहस्य...

श्रीमती ले गर्दा प्र’हरीको ज्यान गयो भन्दै प्रमाण सहित परिवारले खुलाए रहस्य (भिडियो सहित हेर्नुहोस )

- Advertisement -

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,टायर पञ्चर भएको कारण मुगुमा बस दु’र्घटनामा परेको प्र’हरीले प्रारम्भिक अनुमान गरेको छ। कर्णाली प्रदेश प्र’हरी कार्यालयका प्रहरी निरीक्षक जीवन क्षेत्रीका अनुसार २४ जनाको घ’टनास्थलमै मृ’त्यु भएको हो। चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो। उपचारको लागि पठाइएका १६ जना घा’इते मध्येबाट चार जनाको मृ’त्यु भएको छ। बस सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा अहिलेसम्म ३२ जनाले ज्या’न गु’माइसकेका छन्।

मंगलबार दिउँसो पौने २ बजे छायानाथ रारा नगरपालिका वडा ७ पिनाटपने खोला क्षेत्रमा भे १ ख ३१६७ नम्बरको बस दु’र्घटनामा परेको थियो। कालिका ड्युलक्सको गाडी नेपालगन्जबाट सुर्खेत हुँदै मुगु जाँदै थियो। अहिले सो बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन। तर सिट क्षमताभन्दा बढी नै यात्रु रहेको प्र’हरी निरीक्षक लामिछानेले बताए। दु’र्घटना हुनुको एउटा कारण सिट क्षमताभन्दा बढी राखेकोले पनि भएको हुनसक्ने उनले बताए।

अर्को कारण त्यहाँको बाटोको अवस्थाले गर्दा पनि कठिन भएको उनको भनाइ थियो। ओभरलोड पनि भएको देखियो। सिटभन्दा बढी यात्रु देखियो,’ उनले भने, ‘मुगुको बाटो पनि नराम्रो भएको हुँदा त्यो भएको देखिन्छ।’ अर्को टायर पञ्चर भएको कारण पनि दु’र्घटना भएको हुनसक्ने उनले बताए। एक जना बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बालिका बोल्न सक्ने अवस्थामा छिन्। मृ’त्यु हुनेहरूको सनाखत पनि हुन नसकेको कर्णाली प्रदेश प्र’हरी कार्यालयले जनाएको छ।

तर अधिकांस छायानाथ रारा नगरपालिकाकै बासिन्दा नै हुनसक्ने आशंका गरिएको छ। चालकको नाम मानबहादुर रावल भन्ने खुलेको तर अरूको खुल्न सकेको छैन। त्यहाँ बोल्न सक्नेले भने अनुसार अगाडि ड्राइभर बस्ने पट्टिको ‘टाइर ब्रस्ट’ अर्थात पञ्चर भएपछि दु’र्घटना भएको बताए,’ उनले भने, ‘घटनास्थलमा पुगेका डिएसपी साबले पनि हेर्दा त्यही कारणले भएको देखिन्छ भन्नुभयो।’यद्यपि यो प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

यसमा थप अनुसन्धान गरी अरू कारण खुल्नेछन्। अहिले घाइतेमध्ये १२ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ। नर्सिङ होम्समा १० जना र मेडिकल कलेजमा दुई जना छन्। उनीहरूको अवस्था भने ग’म्भीर रहेको प्रहरी निरीक्षक लामिछानेले बताए। अरू विवरणहरू संकलन गर्ने काम प्रहरीले भइरहेको छ। घट’नास्थलमा जिल्ला प्रहरी कार्यालय मुगु, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको उद्दारमा खटिएका छन्। ‍gorkhadaily

- Advertisement -
- Advertisement -
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read
Related News
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here