Homeभिडियोकाखको छोरो छो डेर श्रीमती ना ठोसंग फ रार, श्रीमान छोरो बोकेर...

काखको छोरो छो डेर श्रीमती ना ठोसंग फ रार, श्रीमान छोरो बोकेर रु दै कठै (भिडियो हेर्नुस्)

- Advertisement -

तनहुँका धनबहादुर बिक ज्याला मिस्त्री काम गरेर आफ्नो गुजारा चलाउदै आएका छन् ।उनको श्रीमतीले सानो छोरो र उनलाई छो डेर हिडेपछी अहिले उनी एक्लो भएका छन् र जहाँ जाँदापनि छोरोलाई संगै च्यापेर हिड्ने गरेका छन् ।

असोजको २ गते दिदिलाई भेट्न भनेर दमौली हिडेकी श्रीमती निशा बिक त्यस् दिनदेखि सम्पर्क बिहिन भएकी छिन् ।उनी यसरी सम्पर्क बिहिन भएपछि धनबहादुर र उनका छोरा निकै दुखित थिए ।तर असोजको ५ गते निशा आफैले फोन गरेर अर्कै केटोसंग आफू हिडेको कुरा बताएकी छिन् ।

सानो छोरोले आमाको खोजी गरिरहेको हुन्छ ।धनबहादुरलाई छोरो सम्झाउने आटनै छैन ।त्यस्तै निशाकी आमापनी बरु आएर डिभोर्स गरेर जानू छोरोलाई यसरी पि डामा नपार भन्दै निशालाई आग्रह गर्दै आएकी छिन् ।निशाले गएको १ देखि २ वर्षमा छोरो र बुढाको वास्ता नै गर्न छोडेकी थिइन्

धनबहादुरले आफ्नी श्रीमती पर पुरुषसंग फोनमा र म्यासेजमा बोलेको समेत थाहा पाएका थिए ।यसरी थाहा पाएपछि उनले निशासंग कुरा गर्दा झ गडा मात्र भएको कुरा बताएका छन् ।श्रीमानको माया नलागेपनि सानो छोरोको लागि भएपनी एकपटक निशालाई घर फर्कन हामीपनी आग्रह गर्दछौं । thehighlightsnews

यो पनि पढ्नुहोस्

आज वडा दशैको आठौं दिन, महाअष्टमी पर्व मनाइँदै

आज वडा दशैको आठौं दिन । नवदुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व देशभर मनाईंदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन पूजा कोठा, दशैं घर र मण्डपमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महा अष्टमीको दिन भक्तिपूर्वक पुजाआजा गरिन्छ।

देशभरिका दशैं घरमा आज केराको पातमा चामलको नौ थुप्रा लगाएर त्यसमा जनै, सुपारी, नैवेद्य तथा भेटी राखी नवदुर्गाको पूजाआजा गरिन्छ। महा नवमी लाग्ने महा अष्टमीको मध्यरातमा बलि सहित असुर संहारकर्ता कालदुर्गे कालरात्रिको पूजा गरिन्छ।

आजै आफूले प्रयोग गर्ने खुकुरी, तरबार, खड्गहरु जस्ता फलामका घरेलु औजार, कलपुर्जा र सवारी साधनलाई पनि दशैं घरमा राखेर विशेष पुजाआजा गर्ने गरिन्छ। नेपाली सेना र प्रहरीका हातहतियार तथा कोतखानामा रहेका अन्य हतियारहरुको पनि पूजा गरिन्छ। नवरात्रिको आठौं दिनमा देवी दुर्गाको महाकाली रुप (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ।

पौराणिककालमा सतिदेवीले पिता दक्षप्रजापतिले आफ्ना पति परमेश्वर महादेवको निन्दा गरेपछि हरहर महादेव भन्दै बाबु दक्षप्रजापतिको यज्ञमा फाल हानेर आत्मादाह गरिन्। त्यहि बखत ब्यूँझिएका महादेवले आफ्नी सावित्री सतिदेवीको त्यो हाल भएको थाहा पाएर रिसले चुर हुँदा दक्षको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली देवी यसै अष्टमीका दिन उत्पन्न भईन्। त्यसैले यस दिन भद्रकालीलाई सोह्र सामाग्रीहरु जुटाएर पूजा गर्ने गरिन्छ।
नवदुर्गा पार्वतिका शक्ति स्वरुपाहरु– शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदिको पूजाआजा गरिन्छ। पूजा पश्चात बोका, कुखुरा, हाँस, राँगा आदिको बलि दिने चलन रहेको छ। महाअष्टमीका दिन मानिसहरुले आफ्ना कुल, देवीदेवताहरु पनि पूजा गरी बलि चढाउने गर्दछन्।

सात्विकहरूले भने नरिवल, कुभिण्डो, केरा, घिरौँला जस्ता फल अर्पण गर्दछन्। महा अष्टमिका दिन हनुमानढोकास्थित दशैं घरको तलेजु भवानीमा ५४ वटा राँगा र त्यत्ति नै बोकाको बलि दिइन्छ।
दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ। विवेकशील र अविवेकशील प्राणी दुवैले जीवन पश्चातको मोक्ष चाहने हुँदा देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुहरुले मोक्ष प्राप्त गरी अर्को जुनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको पाइन्छ।

- Advertisement -
- Advertisement -
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read
Related News
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here