Homeभिडियोछोरीसंग श्रीमान सल्के पछि श्रीमतीलाई मा,रिदियो (भिडियो सहित)

छोरीसंग श्रीमान सल्के पछि श्रीमतीलाई मा,रिदियो (भिडियो सहित)

- Advertisement -

पूरा जानकारीको लागि भिडियो हेरेर समाचार शेर गर्नुहोला ।

रोल्पामा नेपाली काँग्रेसका कार्यकर्ताको सोमवार राति घाँ,टी रे,टेर ह,त्या भएको छ। गत साउन २३ गते सम्पन्न वडा अधिवेशनबाट नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित रोल्पा नगरपालिका–६ दार्बाेटका ५६ वर्षका पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँ,टी का,टेको अवस्थामा श,व फेला परेको प्रहरीले जनाएको छ।

घरमा एक्लै रहेका बुढाको सोमवार विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फो,डेर हेर्दा ह,त्या भएको अ,वस्थामा पाइएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए। घ,टनास्थलमा रोल्पा प्रहरी प्रमुखको टोलिले कार्यालयबाट डिएसपी सुवेदी नेतृत्वको प्रहरी पुगेर अ,नुसन्धान गरिरहेको छ।

थप अ,नुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाएपछि कुकुरले पहिचान गरेका आधारमा मृ,तकका भाइ अमराज बुढालाई प्रहरीले प,क्राउ गरि अ,नुसन्धान सुरु गरेको छ। डिएसपि सुबेदीले भने, ‘तालिम प्राप्त कुकुर लामो बाटो पच्छ्याउदै मृ,तकको भाइको घर पुगेर अडिएको छ। हामीले थप अ,नुसन्धान गरिरहेका छौ।’

मृ,तककी श्रीमतीको केही समयअघि मृ,त्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा घरमा एक्लै बस्दै आएका थिए। गत साउन २३ गते सम्पन्न नेपाली काँग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएको नेपाली काँग्रेस रोल्पाका कार्यबाहक सभापति किशोर आचार्यले बताए। Galaxytvnews

- Advertisement -
- Advertisement -
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read
Related News
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here