Homeभिडियोकेटिनै केटा नभई नहुने खालको हो, मेरो भाइलाइ षड्यन्त्र गरेर फसाइयो (भिडियो...

केटिनै केटा नभई नहुने खालको हो, मेरो भाइलाइ षड्यन्त्र गरेर फसाइयो (भिडियो सहित)

- Advertisement -

पथरीको भूटानी शरणार्थी शिविरमा नसोचेको भएको छ । १३ वर्षीय बालिका`लाई चार जना मिलेर पटक-पटक ज`बर्जस्ती कर|णी गरेको बाहिरि`एको छ ।

१३ वर्षीय बालिका|लाई ६० वर्षीय वृद्ध अनि शिक्षकले समेत छोडेनन् भन्दै स्थानीयहरुले यस्तोसम्म सुनाएकी सुन्ने सबै छक्क परे । बालिकालाई पैसा अनि चा`उचाउ दिदै फकाउँदै पट`कपटक ब`लत्का|र गरेको कुरा बाहिरिए|को हो ।

स्थानीय एक युवाले बालिकालाई क|रणी गर्दै गरेको प्रतक्ष्य भेटे`पछि उनलाई समातेपछि अरु तीनजना समाति|एको बताइएको छ । पथरीको भुटानी शर|णार्थी शिविरमा रहेकी बालिकाको अवस्था एकदमै ना`जुक रहेको त्यहाँ बालक्लव सञ्चालन गर्ने महिलाले बताए|की छिन ।

बालिकालाई जब`र्जस्तिकर|णी गरेको हैन भन्दै दिदी मिडियामा आएकि छिन । स्कट नेपाल

अर्को पनि

सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले प्रजिअ खनालले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशनसमेत दिनुभएको छ ।

विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लामा लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक एसपी दानबहादुर मल्लले जानकारी दिए ।

वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षा शुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारी साधन गुड्न नसक्ने अवस्थाका भएका छन् ।

वर्षाले हिलाम्मे भएका यस्ता सडकमा सवारी साधन गुड्न बन्द भएसँगै सदरमुकाम कोही बिरामी परे पनि सदरमुकामका अस्पतालसम्म लैजान सक्ने अवस्था नरहेको र सदरमुकामसँग गाउँघरको सम्पर्कसमेत विच्छेद हुन थालेको जोरायल गाउँपालिका–५ का पूर्णबहादुर विष्टले जानकारी दिए।

उता जिल्लाको जोरायल तथा बिपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार हालसम्म पहिराका कारण जिल्लामा एक जनाको ज्यान गइसकेको छ भने दुई बालिका घाइते भएका छन् । रासस

- Advertisement -
- Advertisement -
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read
Related News
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here